के छ आजको तरकारीको मूल्य ?

काठमाडौँ - कालिमाटी तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारीको थोक मूल्य तोकेको छ । आज गोलभेँडा प्रतिकिलो ठूलो नेपाली न्यूनतम् ५० रूपैयाँ र अधिकतम ६० रूपैयाँ तोकेको छ ।
यस्तै गोलभेँडा ठूलो भारतीय प्रतिकेजी न्यूनतम् ८० रूपैयाँ र अधिकतम ९० रूपैयाँ छ । त्यस्तै गोलभेँडा सानो लोकल प्रतिकेजी १० रूपैयाँ र अधिकतम १५ रूपैयाँ । यस्तै आलु रातो प्रतिकेजी न्यूनतम् ३४ रूपैयाँ र अधिकतम ३८ रूपैयाँ । आलु सेतो प्रतिकेजी न्यूनतम् ३० रूपैयाँ र अधिकतम ३२ रूपैयाँ ।
यस्तै, प्याज सुकेको भारतीय १३५ रूपैयाँ न्यूनतम् छ भने अधिकतम १४५ रूपैयाँ तोकिएको छ । गाजर लोकल प्रतिकेजी न्यूनतम् ४० रूपैयाँ र अधिकतम ५० रूपैयाँ छ । बन्दा लोकल न्यूनतम् ३० रूपैयाँ र अधिकतम ३५ रूपैयाँ छ । काउली स्थानीय प्रतिकेजी न्यूनतम् ३० रूपैयाँ र अधिकतम ४० रूपैयाँ तोकिएको छ । यस्तै, मुला रातो न्यूनतम् प्रतिकेजी १० रूपैयाँ र अधिकतम २० रूपैयाँ । मुला सेतोन्यूनतम् प्रतिकेजी न्यूनतम् १० रूपैयाँ र अधिकतम १५ रूपैयाँ ।

कृषकलाई अनुदानमा मौरी घार वितरण

गड्यौला मल बनाउने तालिमपछि जैविक तरकारी फलाउने प्रतिबद्धता

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

किसानलाई चैते धान थन्क्याउने चटारो

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

प्रतिक्रिया