यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ११ पैसा छ ।
युरोपियन यूरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ९० पैसा छ । यस्तै, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ १९ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ४६ पैसा छ । क्यानेडिन डलर एकको खरिद दर ९९ रुपैयाँ ४ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४९ पैसा रहेको छ ।
चाइनेज ऐन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७३ पैसा छ । यस्तै जापानीज येन एकको खरिद दर ९ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर नौ रुपैयाँ ३९ पैसा छ । साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४८ पैसा छ ।

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया