भूकम्पपछिकाे बबरमहल [तस्बिरसहित]

काठमाडौँ- काठमाडौँको बबरमहलमा रहेको बबरमहल भवन, जुन वि.सं. १९७० सालमा चन्द्र शमशेरले आफ्नो छोरा बबर शमशेर राणाको निम्ति बनाएका थिए । याे भवनलाई लण्डनको बकिङ्घम दरबारको स्वरूपमा बनाइएकाे थियाे ।
तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर राणाले आफ्ना माहिला छोरा बबर शमशेरलाई यो भवन उपहार दिएपछि यसको नाम बबरमहल रहन गएको थियो । पछि यो भवन नेपाल सरकारले प्रयाेग गरेकाे थियो ।
सात हेक्टर जग्गाभित्र रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा बेलायती शैलीको प्रभाव परेको पाइन्छ । जुन १९९० सालको भूकम्पपछि १९९१ मा त्यस दरबारको जीर्णोद्धार गरिएकाे थियाे ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_ytgtPL15KZ_wrbbczxopyfpjmrhlma4voqxabineeillj3kztzjsd8do4spvs0kcduhtc4x.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया