मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

काठमाडौँको २९औँ महानगर दिवस (फोटो फिचर)

तस्बिर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगर दिवस मनाएको छ । शुक्रबार सैनिक मञ्च टुँडिखेलमा महानगरपालिकाले २९औँ महानगर दिवस मनाएको हो ।

महानगरपालिकाले वृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा नीति कार्यक्रम र बजेट सोही अनुसार बनाएको दाबी महानगरले दाबी गरेको छ । नियमित रुपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभएर त्यस अलावा १० गौरवका योजनाहरू र २५ स्वर्णिम योजनाहरू अघि सारेको उपमेयर सुनिता डंगोलले बताइन् ।

महानगरपालिकामा न्यायिक सुशासन कायम गर्नका लागि न्यायिक क्षेत्रमा विभिन्‍न आमुल परिवर्तन आउने नयाँ पाइला चालेको उनले बताइन् । 

 

तस्बिरहरू : : अनुज बज्राचार्य/इकागज