आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

मन्त्रिपरिषद् बैठक बस्दै

फाइल तस्बिर ।

काठमाडौं । मन्त्रिपरिषद् बैठक बिहीबार (आज) बस्दैछ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्नेछ । 

दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा विभिन्न विषयमा छलफल र निर्णयहरू गरिने जनाइएको छ ।