मैत्रीपूर्ण खेलमा फ्रान्स र इंगल्यान्ड विजयी
काठमाडौँ : अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा फ्रान्स र इंगल्यान्ड विजयी भएका छन् । बिहीबार राती भएका खेलमा फ्रान्सले वेल्सलाई ३-० गोलले हराएको हो । यस्तै इंगल्यान्डले अष्ट्रियालाई १-० गोलले हराएको हो ।
यस्तै अन्य खेलमा डेनमार्क र जर्मनी तथा नेदरल्याण्ड्स र स्कटल्यान्डले बराबरी खेलेका छन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया