अमेरिकाले नेपाललाई कोभिडविरुद्धको खोप दिने

काठमाडौँ : अमेरिकाले नेपाललाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा यसबारेमा जानकारी दिएका छन् ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जोइ बाइडेनलाई पत्र पठाएर नेपाललाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेकी थिइन् । प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपतिलाई खोप उपलब्ध गराएकोप्रति आभार व्यक्त गरेका छन् ।
We welcome the US decision to provide COVID-19 vaccines to Nepal. Thank you @POTUS, @VP for responding to our appeal for these precious life-saving doses! Nepal and Nepali people remain grateful. This reaffirms the strength of Nepal-US friendship.
— K P Sharma Oli (@kpsharmaoli) June 3, 2021

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया