यू-१९ एसिया कप : भारतले दियो नेपाललाई ब्याटिङको निम्तो

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले भारतविरूद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
समूह 'ए' अन्तर्गत दुबईको क्रिकेट मैदानमा भारतले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको हो । भारतले भने पहिला बलिङ गर्ने भएको छ ।
जारी प्रतियोगितामा नेपालले अघिल्ला दुवै खेलमा पराजय भोगेका कारण आजको खेलमा भारतलाई भारी अन्तरले पराजित गर्नुका साथै नेट रनरेटमा पनि माथि पुग्नुपर्नेछ ।
सेमिफाइनलमा पुग्न भारतलाई पनि नेपालविरुद्ध जित आवश्यक छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया