अस्ट्रेलियन क्रिकेट बोर्डभन्दा बीसीसीआई २८ गुणा धनी

काठमाडौँ- द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) विश्वकै सर्वाधिक धनी बोर्डको रूपमा रहेको मानिन्छ ।
तर, आईएएनएसले क्रिकबजलाई उद्धृत गर्दै तयार पारेको एक रिपोर्टमा बीसीसीआईको कूल सम्पत्ति खुलासा गरेको छ ।
उक्त रिपोर्टले उल्लेख गरेअनुसार बीसीसीआईको कुल सम्पत्ति २.२५ विलियन अमेरिकी डलर अर्थात १८ हजार ७ सय करोड भारतीय रुपैयाँ रहेको छ । जुन अस्ट्रेलियन क्रिकेट बोर्ड (क्रिकेट अस्ट्रेलिया) भन्दा २८ गुणा बढी हो ।
सर्वाधिक धनीको दोस्रो स्थानमा रहेको अस्ट्रेलियन क्रिकेट बोर्डको कुल सम्पत्ति ७९ मिलियन अमेरिकी डलर छ ।
यता ४७ मिलियन डलर सम्पत्ति रहेको दक्षिण अफ्रिकन क्रिकेट बोर्ड (क्रिकेट साउद अफ्रिका) को सम्पत्ति भने भारतको सम्पत्तिको २.०९ प्रतिशत मात्र हो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया