भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

विराटनगर- भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्र भारतीय भूमिमा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका उनको कोशी अस्पतालमा उपचार भइरहेको छ । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको छ ।

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल समाप्त

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा कालोपत्र थालियो

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

भोजपुरमा विद्युत् सेवा विस्तार

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

प्रतिक्रिया