च्याटजीपीटीलाई पछि पार्दै गुगलको नयाँ एआई 'जेमिनी'

काठमाडौँ- डिपमाइन्ड एआई प्रविधि, जसले आफ्नो बुद्धिचाल खेलकाे आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणालीले विश्वभरि चर्चा बटुलेको थियो ।
यस वर्षको अप्रिलमा गुगलसँग व्यवस्थापन समायोजन गरी 'जेमिनी' एआई (Gemini AI) नामक अर्को पुस्ताको जेनेरेटिभएआईको विकास गरेको घोषणा गरेको छ । यस नयाँ एआई प्रणालीले विश्वमा पहिलो पटक च्याटजीपीटी-४ (ChatGPT-4) लाई पराजित गर्दै उच्च स्थान प्राप्त गरेको छ ।
विशेष गरी, जेमिनी एआई म्यासिभ मल्टिटास्क ल्याङ्ग्वेज अन्डरस्ट्यान्डिङ परीक्षणमा 'जेमिनी' ले मानव विज्ञहरूको प्रदर्शनलाई पनि पछाडि पार्दै ९०.०% को उत्कृष्ट स्कोर प्राप्त गरेको छ । जबकि मानव विज्ञहरूको स्कोर ८९.८% रहेको छ र च्याटजीपीटी-४ को स्कोर ८६.४% मात्र रहेको छ । यसले भाषा सिक्ने र बुझ्ने क्षमतामा एआईको सम्भावनालाई नयाँ उचाइमा पुर्याएको देखिन्छ ।
गुगलले यस 'जेमिनी' एआई प्रणालीको विकासलाई भाषा प्रविधि र गहन सिकाइमा एक महत्वपूर्ण प्रगति को रूपमा चित्रण गरेको छ । र, यसले भविष्यमा अरू अनेक अनुप्रयोगहरूमा अग्रणी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

गुगलको जेमिनी एआई चाँडै आईफोनमा आउने
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आ…

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० मिलियन यूरो …

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

प्रतिक्रिया