सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

सुपर लिग : आज वीरगञ्ज र झापा भिड्दै

काठमाडौँ- नेपाल सुपर लिगमा आज दुई टोलीबीचमा भिडन्त हुँदैछ ।

आजको खेलमा वीरगञ्ज युनाईटेड र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।