पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने राप्रपाको निर्णय

काठमाडौँ- राप्रपाले पार्टी परित्याग गरेका सदस्यहरूको नाम अभिलेखबाट हटाउने निर्णय गरेको छ ।
काठमाडौँमा बुधबार र बिहीबार चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी परित्याग गरेका केन्द्रीय, प्रदेश तथा नगर सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय गरेको हो ।
बैठकले राप्रपा परित्याग गरेका केन्द्रीय सदस्य-कास्की जयलाल पुन, जिल्ला सदस्य कास्की आत्मा राम सुवेदी, कास्की प्रदेशसभा क्षेत्रीय कार्य समितिको २ (ख) का अध्यक्ष देवेन्द्र वास्तोला र पोखरा महानगरपाििलका नगर कार्यसमितिको अध्यक्ष महेश्वर आचार्यको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया