हिमाली जिल्ला मुगुमा कोभिड संक्रमण बढ्दै

मुगु : कर्णालीको हिमाली जिल्ला मुगुमा संक्रमण बढ्दै गएको छ । गाउँ गाउँमा संक्रमण बढेको आशंका गाउँपालिकाले गरेको घुम्ती परीक्षणमा थप २१ जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको हो ।
खत्याड गाउँपालिकामा मंगलबार र बुधबार गरिएको परीक्षणमा थप २१ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा धेरैजसो युवाहरु छन् । संक्रमित व्यक्तिमा लक्षण भने देखिएको छैन् । गाउँपालिकाले घरैदैलो गरेर कोभिड परीक्षण गर्दा संक्रमितको संख्या बढ्दै गएको छ ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया