राति पाँच प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने
काठमाडौँ : प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग हल्का वर्षा हुने भएको छ । एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशको पहाडी भू-भागमा आन्शिक बदली रहेको छ । साथै प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुर पश्चिम प्रदेशको पहाडि भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । pic.twitter.com/T3eepw2Pzx
— Nepal Weather Forecast (@DHM_Weather) June 2, 2021

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया