भन्सार छलेर ल्याइएको चिनी, सुर्ती बरामद
काठमाडौँ : कन्चनपुर प्रहरीले भन्सार छलेर ल्याइएको सामाग्री हस्तान्तरण फेला पारेको छ । कन्चनपुर गाउँपालिका २ र बेलौरी नगरपालिका ९ मा भारतबाट भन्सार, छलेर चोरी पैठारी गरेर ल्याएको मलखाद, चिनी, सुर्तीलगायतका सामग्री फेलापारेको हो ।
करिब ७० हजार दुईसय ६० बराबरको उक्त सामान थप कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया