प्रकृतिसँग लुकामारी (फोटोफिचर)

काठमाडौँ- काठमाडौँ शहर घरै घरले भरिएको छ । घरहरू देख्दा यस्तो लाग्छ मानिस कसरी श्वास फेर्छन् । मानिसको जीवन उकुसमुकुस छ । अनि सम्बन्धहरू पनि घर जस्तै कंक्रिट छन् ।
बिना कुनै शहरी योजनाले बनेको शहरमा कुनै सुन्दरता र जीवन छैन । तर, काठमाडौँभित्रै घना शहरी क्षेत्रलाई छाडेर केही पर जाने हो भने प्रकृति निस्फिक्री हाँसिरहेको छ । नाचिरहेको छ । प्रकृतिले आफ्नो जीवन बाँचिरहेको छ अनि हामी प्रकृतिलाई हेरेर बाँचिरहेका छौं, मुस्कुराइ रहेका छौं । सोमबार बुढानीलकण्ठको दर्शनपछि केही माथि उक्लेसँगै प्रकृतिसँगै लुकामारीमा ।

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया