जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा हाेटल सञ्चालक र म्यानेजर पक्राउ

सप्तरी- राजविराजमा महिलालाई जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
आइतबार प्रहरीले राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक ५७ वर्षीय अरुणचन्द्र मिश्र र म्यानेजर महादेवा गाउँपालिका-२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डललाई पक्राउ गरेको हो ।
दुवैलाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको सप्तरीका प्रहरीका प्रवक्ता एवं डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

९५ लाखसहित चार जना पक्राउ

तपाइको भाग्य कस्तो छ हेर्नुहोस (राशिफल)

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

प्रतिक्रिया