मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन (फोटोफिचर)

तस्बिर : बाबु छत्कुली

काठमाडौँ- नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा शक्ति प्रदर्शन गरिरहेको छ ।

युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा सरकारका बेथितिविरुद्ध नाराबाजी लगाइरहेका छन् । उनीहरूले भ्रष्टाचार, अपराधसहित बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् ।