बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

बोराभित्र भेटियो महिला र पुरुषको शव

सांकेतिक तस्विर

चितवन - चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ । 

भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुई वटा बोरामा महिला र पुरुष शव भेटिएको हो । 

मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।