धमाधम बन्दैछ ग्वार्कोमा नेपालकै पहिलो फ्लाई ओभर (तस्बिरहरू)

काठमाडौँ- ग्वार्को चोकमा ‘फ्लाई ओभर’को निर्माण धमाधम भइरहेको छ । नेपालको सडक सञ्जालमा बन्न लागेको यो पहिलो फ्लाई ओभर हो ।
सडक विभागले ललितपुरले अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाई ओभरको उचाइ ६ मिटर र कुल लम्बाइ ४९० मिटर हुनेछ । त्यस्तै बालकुमारीतर्फबाट २८० मिटर लामो र्याम र सातदोबाटोतर्फबाट १७५ मिटर लम्बाइको र्याम र बीचको सुपर स्ट्रक्चरको लम्बाइ ३५ मिटर लामो हुने बताइएको छ।
२०७९ मंसिर २३ गतेदेखि सुरू भएको काम १४ महिनाभित्र सक्नुपर्ने छ । यो फ्लाई ओभरको लागत कुल १७ करोड ६८ लाख रुपैयाँ हो ।

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

प्रतिक्रिया