मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

यस्ताे बन्याे प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि ललितपुरमा आवास [फाेटाेफिचर]

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- संघीय सरकारले सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आवास बनाएकाे छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई ललितपुरकाे भैंसेपाटीमा काठमाडौँमा आएको बेला बस्न सुविधा सम्पन्न आवास बनाइएको हाे ।

प्रदेशहरूका लागि ७ वटा भवनमा १४ वटा ब्लक निर्माण गरिएको छ । प्रत्येक ब्लकमा नेमप्लेट, जेनेरेटर र वाटर ट्रिटमेन्ट प्लान्टको सुविधा पनि रहेकाे छ ।