तिहारमा सुदूरपश्चिममा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु

कैलाली- सुदूरपश्चिममा तिहारको अवधिमा भएका दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन् ।
कार्तिक १२ देखि ३० गतेसम्म भएका २२ दुर्घटनामा १७ जनाको मृत्यु र ५४ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल उप्रेतीले सोही अवधिमा नियम उल्लंघन गरी सवारी साधन चलाउने ४ हजार १ सय २३ कारबाहीमा २६ लख ८१ हजार राजश्व असुली गरिएको जानकारी दिए ।
फेकन उपाध्यक्षमा खरेलको उम्मेदवारी, पेशागत हितका लागि दर्जनौं योजना सार्वजनिक

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

धितोपत्र बोर्डमा अख्तियारको छापा

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

भारत–पाकिस्तान युद्धपछि नेपालमा सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगर…

४० लाख नगदसहित बिशालबजारबाट दुई हुन्डी कारोबारी पक्राउ

भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पती फिर्ता ल्याउन सरकारले सहयोग गर…

प्रतिक्रिया