रोयल इनफिल्डकाे 'हन्टर राइड द लाइट २०२३' सम्पन्न

काठमाडौँ- रोयल इनफिल्डको 'हन्टर राइड द लाइट २०२३' सम्पन्न भएको छ ।
निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, 'रोयल इनफिल्ड' का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि.ले दीपावलीको अवसर पारेर ‘रोयल इनफिल्ड 'हन्टर राइड द लाइट २०२३' कार्यक्रम आयोजन गरिएको थियाे । यस राइडमा ३७ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए ।
यस कार्यक्रमको मुख्य उद्देश्य Road Safety Awareness, promoting systematic ride र हाम्रा परम्परा संस्कृति र चाडहरू संरक्षण एवम् प्रवर्द्धक गर्नु रहेको अल्फा अटोमोटिभ प्रालिले जनाएकाे छ ।
कार्तिक २५ गते साँझ ५ बजे रोयल इनफिल्डको शोरुम कोटेश्वरबाट सुरु भएको यो राइड कोटेश्वर-बानेश्वर-भद्रकाली-न्युरोड-जमल-दरबारमार्ग-सहिद गेट- त्रिपुरेश्वर-कुपोण्डोल-पुलचोक-झम्सीखेल-लगनखेल-महालक्ष्मी स्थान-ताल्चीखेल-नन्खु-सानेपा- बल्खु-चोभार-टौदह-बोसन डाँडासम्मको रहेको थियो ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_HFHjRI6X71_8owebn6spp262ytqgi4cwtou3bfiyiqiwacaye9h3vqjcln5hnt4tfsw4fhz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया