वसन्तपुरमा अञ्जली दिदीको सामूहिक भाइटीका

काठमाडौँ- हरेक वर्षको भाइटीका झैं यो वर्ष पनि अञ्जली दिदीले सामूहिक भाइटीका लगाइदिएकी छिन् । काठमाडौँमा २०५५ सालदेखि नै सामूहिक रूपमा भाइटीका लगाउँदै आएकी ताहाचलकी अञ्जली दिदीले विगत वर्षहरू झैं यस वर्ष पनि सामूहिक रूपमा भाइटीका लगाइदिएकी हुन् ।
काठमाडौँको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज (बुधबार) उनले सयौँको संख्यामा सामूहिक भाइटीका लगाइदिइन् । अञ्जली दिदीले तिहारको अवसरमा भाइटीका लगाइदिएको यस वर्षसँगै २५ वर्ष पूरा भएको छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया