धनुषामा रेलमा किचिएर वृद्धको मृत्यु

जनकपुरधाम- जनकपुर जयनगर रेलमा किचिएर एक वृद्धकाे मृत्यु भएकाे छ ।
जनकपुरधामबाट जयनगरतर्फ गइरहेको रेलमा किचिएर भारतको मधुबनी जिल्ला घर भएका वर्ष ६० का विन्देश्वर दासको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।
रेलको लिक क्रस गर्ने बेलामा धनुषाको विदेह नगरपालिका वडा नंं २ मा दासकाे रेलमा किचिएर मृत्यु भएकाे प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन् ।
दास विदेह नगरपालिकामा रहेकाे छोरीको ससुराली आएका थिए । मर्निङ वाक गर्ने क्रममा उक्त घटना भएकाे थियाे । यसैबीच दासको सनाखत गर्ने काम भएको प्रहरीले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन

कञ्चनपुरका नौ वटै स्थानीय तहको बजेट सार्वजनिक

बर्दिवासद्वारा एक अर्ब २२ करोड ४० लाखको बजेट सार्वजनिक

दिक्तेल रुपाकोट मझुवागढीको बजेट सार्वजनिक

घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो

मुस्ताङको घरपझोङले ‘वातावरण र जलवायु’ सम्मेलन गर्ने

मौलापुर नगरसभावाट ६१ करोडको बजेट पारित, फ्रि बिजुली, फ्रि पानीलगायत लोकप्रि…

प्रतिक्रिया