टिकटक बन्द हुँदा दु:ख लागेन, फेक अकाउन्ट बनाएर लाखौँ कमाउनेकाे राेजगार खाेसिँदा दु:ख लाग्याे : मेयर बालेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन' ले सरकारले टिकटकमाथि लगाएकाे प्रतिबन्धलाई व्यंग्यका रूपमा लिएका छन् । आफ्नाे फेसबुकमा आज एक पाेष्ट लेख्दै उनले आफ्नाे नाममा फेक लाइभमा बसेर लाखौँ कमाउनेकाे माया लागेर आयाे भन्दै व्यंग्य गरेका हुन् ।
उनले भनेका छन्, 'अरु त केही दु:ख लागेन, मेराे नाममा फेक लाइभमा बसेर लाखौँ कमाउनेकाे चाही माया लाइराकाे छ । माया लाग्याे । राेजगारी सिर्जना भाकाे थियाे ।'

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया