संवैधनिक इजलास : दुई न्यायाधीश किन बाहिरिए, दुई किन बाहिरिएनन् ? (रायसहित)

काठमाडौँ : संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय दिपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासबाट अलग हुने निर्णय गरेका छन् । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा न्यायाधीशमाथि प्रश्न उठेपछि उनीहरूले इजलासबाट बाहिरिने निर्णय लिएका हुन् ।
तर, संवैधानिक इजलासमा न्यायाधीशद्वय कार्की र भट्टराईका विषयमा प्रश्न उठेको थिएन ।
कानुन व्यवसायीहरुबाट प्रश्न खेपेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट बाहिरिन अस्वीकार गरेपछि दुई न्यायाधीशद्वय कार्की र भट्टराई मंगलबार इजलासबाट बाहिरिएका हुन् ।
त्यस्तै प्रश्न खेपेका न्यायाधीशद्वय श्रेष्ठ र केसीले पनि संवैधानिक इजलासमा आफ्नो राय राखेका छन् । विघटित प्रतिनिधि सभा पुनःस्थापना पक्षधर कानुन व्यवसायीले दुबै न्यायाधीशलाई ‘सत्तारुढ नेकपा’ अलग प्रकरणसँग जोडिएका कारणले न्यायाधीशलाई स्वीकार गर्न चाहेका थिएनन् ।
हेर्नुस् उनीहरूको राय :

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया