बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

एनएमबि डेबिट कार्ड प्रयाेगकर्ताहरूलाई क्यासब्याक अफर

काठमाडाैँ– एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयाेगकर्ताहरूलाई तुरुन्त २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

तिहारमा विद्युतीय कारोबार प्रोत्साहन गर्ने उद्देश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पीओएस वा ई–कमर्स कारोबारमा क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ।

क्यासब्याक प्राप्त गर्न एक पटकमा एक हजार रुपैयाँको न्यूनतम् भुक्तानी गर्नु पर्ने बैंकले जनाएकाे छ ।