कोशी योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त

काठमाडौँ - राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् ।
उनलाई प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ३ को उपदफा (ख) बमोजिम प्रदेश सरकारको बुधबारको निर्णयअनुसार उपाध्यक्षमा नियुक्त गरिएको हो ।
आचार्य मोरङ जिल्ला विराटनगर महानगरपालिका ८ का हुन् ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया