रुविना र सीताले हङकङमा क्रिकेट खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री तथा अलराउन्डर सीता राना मगरले हङकङको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
रुविना र सीताले हङकङमा नोभेम्बर १० देखि १२ तारिखसम्म आयोजना हुने ‘वुमन्स अल स्टार्स’ टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
रुविना र सीतालाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिएको समेत क्यानले सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो ।
प्रतियोगितामा जेड जेट्स र बाउहिनिया स्टार्सबीच तीन खेल हुने तालिका रहेको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया