भूकम्प पीडितलाई युनिलिभरको सहयोग

काठमाडौँ– युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित जनसमुदायहरूलाई सहयोग गरेको छ ।
मानवीय सहायताप्रति आफ्नो प्रतिबद्धताको एक हिस्सा स्वरूप प्रभावित क्षेत्रहरूमा अत्यावश्यक सहायता सामग्रीहरू सहयोग गरेको हो ।
युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधि र औषधि उपचार सामाग्री, ७०० थान ब्ल्याँकेट, २५० थान पाल र स्थानीय रूपमा खरिद गरिएका थप खाद्यान्नहरू जाजरकोट र रुकुम जिल्लामा वितरण गरेको युनिलिभरले जनाएको छ ।
युनिलिभरले स्थानीय निकाय, संघसंस्था, संगठन र समुदायहरूसँग समन्वय गरेर राहत सामाग्री वितरणको कार्य प्रभावकारी ढंगले गरेको दाबी गरेको छ ।
संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्न, विपद जन्य सहयोगमा योगदान पुर्याउन र समुदायहरूको पुनः निर्माणमा सहायता प्रदान गर्न प्रतिबद्ध रहेकाे युनिलिभरले जनाएकाे छ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया