आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

६२ पाकिस्तानी नागरिकसहित १४ नेपाली विद्यार्थी पाकिस्तान गए

काठमाडौँ : हिमालय एयरलायन्सको चार्टड उडानबाट १४ मेडिकल विद्यार्थीसहित ६२ पाकिस्तानी नागरिक स्वदेश फर्केका छन् । सोमबार बिहान एच ९५८९१ जहाजबाट विभिन्‍न समयमा फरक-फरक उद्देश्यमा आएका पाकिस्तानी नागरिक हिमालयन एयरलायन्सको जहाजबाट स्वदेश फर्केका हुन् । पाकिस्तानी दूतावासले चार्टड गरेको विमानमा उनीहरू स्वदेश फर्केका थिए ।