उज्ज्वल थापाको कोभिड रिपोर्ट नेगेटिभ, अवस्था जटिल

काठमाडौँ : विवेकशील साझा पार्टीका संस्थापक उज्जवल थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विवेकशील साझाका संयोजक मिलन पाण्डेका अनुसार पीसीआर रिपोर्ट नेगेटिभ आए पनि स्वास्थ्य अवस्था भने जटिल नै छ ।
‘कोरोना रिपोर्ट नेगेटिभ आएपनि, त्यसअघि भाइरसले शरीरमा दीर्घकालिन क्षति गरिसकेको छ,’ साँझ पौने ६ बजेसम्मको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै पाण्डेले ट्वीटरमा लेखेका छन्, ‘उहाँको स्वास्थ्योपचार भेन्टिलेटर र इक्मो विधिबाट जारी छ । अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरू हरसंभव प्रयासमा छन ।’
उज्ज्वल दाइको स्वास्थ्य अवस्था ( जेठ १७, ५:४५ बजे )
— Milan Pandey (@MilanPandey) May 31, 2021
१. कोरोना रिपोर्ट नेगेटिभ आएपनि, त्यस अघि भाइरसले शरीरमा दीर्घकालिन क्षति गरिसकेको छ ।
२. उहाँको स्वास्थ्योपचार भेन्टिलेटर र इक्मो विधिबाट जारी छ । अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरु हरसंभव प्रयाशमा छन्। pic.twitter.com/be4S97uhF0

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे

सभ्यता निर्माण गर्न उन्नत दृष्टिकोण र देशभक्तिको भाव हुनुपर्छː उपराष्ट्रपति यादव

प्रतिक्रिया