मन्त्रिपरिषद् बैठक बस्दै, भूकम्प प्रभावितका बारेमा आवश्यक निर्णय लिइने

काठमाडौं - मन्त्रिपरिषद्को बैठक बस्दैँछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहानका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी धनजनको क्षति भएपछि त्यसमा आवश्यक निर्णय लिनका लागि मन्त्रिपरिषद्को बैठक बोलाईएको हो । बैठक बिहान ८ बजे बस्ने बताइएको छ ।

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

प्रतिक्रिया