विश्वकपपछि इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले घुँडाको शल्यक्रिया गर्ने
काठमाडौँ- इंग्ल्यान्डका अलराउन्डर तथा टेस्ट क्रिकेट टिमका कप्तान बेन स्टोक्सले घुँडाको शल्यक्रिया गर्ने भएका छन् ।
भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपपछि स्टोक्सले घुँडाको शल्यक्रिया गर्ने बीबीसीले जनाएको छ ।
३२ वर्षीय स्टोक्स लामो समयदेखि घुँडाको समस्याबाट गुज्रिरहेका छन् । उनले जारी विश्वकपमा बलिङ समेत गर्न सकेका छैनन र केवल ब्याटिङ मात्र गर्ने गरेका छन् ।
साविक विजेता इंग्ल्यान्डले विश्वकपमा खराब प्रदर्शन गरिरहेको छ । उसले खेलेका ६ मध्ये ५ खेलमा पराजय भोगिसकेको छ ।
इंग्ल्यान्डले केवल एक खेलमा मात्र जित हात पारेको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया