कैलाली प्रहरीको 'स्वीप अप्रेशन' : २५ सय लिटर घरेलु मदिरा नष्ट (भिडियो)

कैलाली- जिल्ला प्रहरी कार्यालय कैलालीले घरेलु मदिरा नियन्त्रणका लागि 'स्वीप अप्रेशन' चलाएको छ ।
घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण रोक्ने उद्देश्यले सञ्चालित 'स्वीप अप्रेशन' चलाएको हो ।
मंगलबार साँझ धनगढी उपमहानगरपालिका-२ मा जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी निरीक्षक सन्तोष बस्यालको नेतृत्वमा खटिएको टोलीले दुई हजार ५ सय लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी कुलदिप चन्दले बताए ।
उनका अनुसार भाँडाकुँडासमेत बरामद गरेर मदिरा नष्ट गरिएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया