अविनाशले ४ विकेट हात पार्दा मलेसियाले दियो नेपाललाई १६६ रनको लक्ष्य

काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ ।
समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन जोड्यो ।
मलेसियाका लागि सयद अजिजले ४९ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६८ रन बनाए । जुबैदी जुल्फिकारले २४ रन जोडे ।
नेपालका लागि अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक-एक विकेट हात पारे ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया