चोटपछि टिममा फर्किएका हेडले न्यूजिल्यान्डविरुद्ध हिर्काए शतक
काठमाडौँ- चोटपछि टिममा फर्किएका अस्ट्रेलियन ब्याटर ट्राभिस हेडले भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा शतक हिर्काएका छन् ।
धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा जारी अस्ट्रेलिया र न्यूजिल्यान्डबीचको खेलका क्रममा हेडले विष्फोटक शतक प्रहार गरेका हुन् ।
हेडले ५९ बलमै शतक हिर्काएका थिए । न्यूजिल्यान्डका बलर ग्लेन फिलिप्सको बलमा बोल्ड हुँदा हेडल ६७ बलमा १ सय ९ बनाउँदा १० चौका र ७ छक्का हिर्काए ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया