त्रिकोणात्मक सिरिजः फाइनलमा यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौँ- नेपालमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाली ब्याटर कुशल भुर्तेलले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले २८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।
यता आशिफ शेख ७ रन तथा कुशल मल्ल भने १ रनमा आउट भए । यूएईका आर्यन अफजल खानले दुवै विकेट हात पारेका छन् ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया