त्रिकोणात्मक सिरिजः फाइनलमा यूएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा घरेलु टोली नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर यूएईले नेपाललाई पहिला ब्याटिङका लागि निम्तो दिएको हो ।
यसअघि लिग चरणमा नेपालले यूएईविरुद्ध दुवै खेलमा जित हात पारेको थियो । नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट तथा दोस्रो खेलमा ६ विकेटले हराएको थियो ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया