पूर्व अस्ट्रेलियन क्रिकेटर ग्रेग च्यापेललाई आर्थिक संकट
काठमाडौँ- पूर्व अस्ट्रेलियन क्रिकेटर ग्रेग च्यापेल आर्थिक संकटमा परेका छन् । सन् २००५ देखि २००७ सम्म भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक समेत रहेका च्यापेलले आफू आर्थिक संकटमा परेको बताएका हुन् ।
सन् १९७० र ८० को दशकमा अस्ट्रेलियाका लागि ८७ टेस्ट खेल्दै २४ शतक प्रहार गरेका च्यापेलका लागि उनका साथीहरुले रकम समेत संकलन गरिरहेका छन् ।
च्यापेल आफैले आफू आर्थिक संकटमा परेको बताएका आईएएनएसले जनाएको छ । उनका लागि आर्थिक सहयोग संकलनका लागि ‘गोफन्डमी’ पेज समेत बनाइएको छ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया