इजरायलबाट १८ नेपाली स्वदेश फर्कदै, आज दिल्लीमा उत्रिए

काठमाडौं । भारतीय बिमानमार्फत १८ जना नेपाली स्वदेश फर्कदैछन् । भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान‘अपरेशन अजय’ अन्तर्गत उनीहरू नेपाल फर्किन लागेका हुन् । उनीहरू नयाँ दिल्लीस्थित विमानस्थलमा उत्रिएका छन्।
भारतीय विदेश मन्त्री एस जयशंकरले टविट गर्दै भनेका छन, सो अभियान अन्तर्गत २ सय ८६ भारतीय स्वदेश फर्कदैछन । जुन बिमानले १८ जना नेपाली नागरिकसमेत बोकेर इजरायलबाट प्रस्थान गरेको छ ।

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेश सहित एक जना पक्राउ

विष्णुमतिमा कारसँगै यसरी बगेकी थिइन् भावना (भिडियो)

प्रतिक्रिया