ढुंगाले लागेर एक जनाकाे मृत्यु

पाँचथर - पाँचथरमा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत मजदुरको ढुंगाले लागेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगर रहेका छन् ।
ड्रिल मेसिनले ढुंगा निकाल्ने क्रममा खसेको ढुंगाले लागेर मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया