कोशी प्रदेशसभा बुधबारलाई बोलाइयो, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी

काठमाडौँ– कोशी प्रदेशसभा कात्तिक १ गतेलाई डाकिएको छ । सोमबार प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक आगामी बुधबार १ बजे बस्ने गरी तोकिएको जनाएको छ ।
बैठकमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने कार्यक्रम छ ।
सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया