सिन्धुपाल्चोकमा हिजो बसले ठक्कर दिएको महिलाको आज मृत्यु

काठमाडौँ - सिन्धुपाल्चोक अमलटारमा बसले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु भएको छ । हिजो साँझ पूर्व अरनिको यातायातको बा ३ ख ५५४ नम्बरको बसले ठक्कर दिइ गम्भीर घाइते भएकी बलेफि गाउँपालिका ६ बदर्पाकी माइली तामाङको मृत्यु भएको हो ।
बाटो काट्ने क्रममा आफै चढेको बसले उनलाई ठक्कर दिएको थियो । उनको धुलिखेलमा उपचारको क्रममा आज मृत्यु भएको हो । उनको मृत्यु भएपछि आफन्तले बस चालकलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै दिनभर अरनिको यातायात बनद गराएका थिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया