न्यूजिल्यान्डका कप्तान केनले विश्वकपको समूह चरणका खेल गुमाउने
काठमाडौँ- न्यूजिल्यान्डका कप्तान केन विलियम्सनले भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह चरणका खेलहरू गुमाउने भएका छन् ।
समूह चरणअन्तर्गत शुक्रबार राति बंगलादेशलाई न्यूजिल्यान्डले ८ विकेटले पराजित गर्दा विलियम्सन घाइते भएका थिए ।
उनको औँठामा चोट लागेको थियो । जसका कारण उनी ७८ रन बनाउँदै रिटायर्ड हर्ट भएका थिए ।
नौ महिनापछि मैदानमा फर्किएका विलियम्सन पुनः घाइते भएपछि न्यूजिल्यान्डलाई ठूलो धक्का लागेको छ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया