एन्फा एएफसी मेम्बर एसोसियसन अफ द इयरका लागि मनोनित

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) एएफसी मेम्बर एसोसियसन अफ द इयर (गोल्ड) को मनोनयनमा परेको छ ।
एसियन फुटबल कन्फेडेरेसनले शुक्रबार एएफसी एनुअल अवार्ड्स दोहा २०२२ को लागि मनोनयन सार्वजनिक गरेको हो ।
सोही अवार्ड्सअन्तर्गत एन्फा एएफसी मेम्बर एसोसियसन अफ द इयर (गोल्ड) को मनोनयनमा परेको हो ।
यस विधातर्फ हङकङ र कुवेतका फुटबल संघ पनि मनोनयनमा परेका छन् । अवार्ड्स विजेताको घोषणा अक्टोबर ३१ तारिखमा हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया