क्रिकेट विश्वकपः भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल आज

काठमाडौँ- आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गतको भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल आज हुँदैछ ।
आयोजक भारत र पाकिस्तानबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ ।
जारी विश्वकपमा भारत र पाकिस्तानले खेलेका अघिल्ला दुवै खेलमा जित हात पारेका छन् र दुवैले सो जितलाई निरन्तरता दिन चाहन्छन् ।
तर विगत हेर्दा एकदिवसीय विश्वकपमा पाकिस्तानले भारतविरुद्ध सातपटक खेल्दा सातवटै खेलमा पराजय भोगेको छ ।
त्यसैले पाकिस्तानले यसपटक भारतलाई उसैको घरेलु मैदानमा पराजित गरेर विगतमा भोगेको पराजयको श्रीखलामाथि विश्राम लगाउन चाहन्छ ।
यता एसिया कपमा पाकिस्तानलाई पराजित गरेको भारत विश्वकपमा पनि विगत झै पाकिस्तानमाथि हावी हुने अपेक्षा सहित मैदानमा उत्रने दाउँमा हुनेछ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया