४७ सांसदसहित केदार कार्की प्रदेश प्रमुख कार्यालयमा [तस्बिरहरू]

विराटनगर- कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेका ३९ सांसद र कांग्रेसका ८ जना सांसदसहित मुख्यमन्त्रीका दाबेदार केदार कार्की प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । उनीहरू प्रदेश सभा सचिवालयबाट प्रमाणीकरण भएको परिचय पत्रसहित कोशी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको सरकार गठनका लागि आज अपरान्ह ५ बजेसम्मको समय दिएका थिए ।
प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका दाबेदार कार्कीसहित एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पनि उपस्थित छन् ।
प्रदेश प्रमुखबाट सनाखतका लागि समय तोकिए आफूहरू त्यसका लागि तयार रहेको बताएका छन् ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया